Live on
Your Voice, Your Power
दिनभर आजमा कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सम्पन्न, गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडित आन्दोलित, अर्थमन्त्री डा महत र भारतका समकक्षीबीच भेटवार्ता लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदैलगायतका समाचारले प्रमुख स्थान पाए । कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा…