देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभए आज कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त, तीस करोड अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, एसईईको नतिजा सार्वजनिक, पार्टी विधानअनुसार चल्न नसकेको कांग्रेसका जिल्ला सभापतिहरुको धारणालगायतका समाचारले प्रमुख स्थान पाए ।  कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्…