Live on
Your Voice, Your Power
बिराटनगर– पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ विषयको छैठौं सेमेष्टरको परीक्षा चलिरहेका बेला मंगलबार बिराटनगरको पोखरियास्थित परीक्षास्थलमा प्रहरीले अचानक छापा हान्यो । क्याम्पसको ल्याबमा करारमा कार्यरत कर्मचारी मनिष यादव परीक्षार्थीसँगै गार्ड बसिरहेका थिए । प्रहरीले यादवलाई पार्किङ गरिराखेको स्कुटरको डिक्की खोल्न लगायो । यादवको स्कुटरको डिक्कीमा ८० हजार रुपैयाँ नगद र केही उत्तरपुस्तिका फेला प¥यो । उत्तरपुस्तिका…