देश/प्रदेश Archives | Page 913 of 1948 | Khabarhub Khabarhub

भारतीय सेनाको ३१ सदस्यीय टोली नेपालमा

काठमाडौँ– भारतीय सेनाको टोली नेपाल आएको छ । ३१ सदस्यीय टोली पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आएको हो । भम्रणदलको नेतृत्व एयर भाइस मार्शल तेजवीर सिंहले गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहित टोली नेपाल आएको हो । उनीहरूले भदौ १६ गतेसम्म नेपाल भ्रमणका क्रममा विभिन्न धार्मिक तथा…