देश/प्रदेश Archives | Page 993 of 2052 | Khabarhub Khabarhub

कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन कांग्रेसले एक सय वटा प्रतिनिधि सभाक्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन्। मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै एक सय भन्दा कम सिटमा उम्मेदवारी दिँदा बहुमत नआउने बताए । उनले सय सिट भन्दा कम सिटमा…