Live on
Your Voice, Your Power
ललितपुर– ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कात्तिक डबलीमा कार्तिक नाचको आठौँ दिन सोमबार ‘नरसिंह अवतार’ मञ्चन गरिएकाे छ । कथाअनुसार, जव विष्णुले वराह अवतारबाट हिरण्याक्षलाई वध गर्छन्, उनका दाजु हिरण्यकश्यपु विष्णुप्रति बदला लिन शपथ गर्छन् । ऊ हिमालमा गई वर्षौँसम्म कठोर तपस्या गर्छ र अन्ततः ब्रह्माबाट वरदान प्राप्त गर्छ । हिरण्यकश्यपुको इच्छा थियो–…