धर्म / संस्कृति « Khabarhub

वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाउने

भक्तपुर – इन्द्रजात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेडेर लोप हुनै लागेको जात्रा एवं परम्परालाई जीवन्त राख्ने भएक छन् । इन्द्रजात्राको भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाको साँझअर्थात् भदौ २२ गते आइतबार साँझ जिब्रो छेडेर महाद्वीप (भेय्) बोकेर खाली खुट्टा भक्तपुरको नवदुर्गा र दतात्रय दर्शनका लागि जाने रुट…