Live on
Your Voice, Your Power
काठमाडौं– सूर्यग्रहण विषयमा शास्त्रीय मान्यता एउटा भए पनि बैज्ञानिक कारण भने अलि भिन्न छ । शास्त्रले विभिन्न राशिअनुसार सूर्यग्रहणको प्रभाव पर्ने जनाए पनि बैज्ञानिक कारण भने राशि मात्र होइन सूर्य ग्रहणको असर जो कोहीलाई पर्ने र ग्रहण अवलोकन गर्दा सावधानी अपनाउनुपर्ने बताइन्छ । वैज्ञानिकहरू भन्छन्, ‘परमाणु संयोजनले सूर्यलाई उज्यालो पार्ने भाग अर्थात् सूर्यको भित्री भागमा…