धर्म / संस्कृति « Khabarhub

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट सेवा केन्द्र यतिखेर अस्तव्यस्त बनेको छ । बिरामीहरूले राम्रो सेवा पाउन नसकेको गुनासो गरेका छन् भने कर्मचारीहरूले काम गर्ने वातावरण नभएको बताएका छन् । वि.सं. २०५२ सालदेखि पशुपति आर्यघाट सेवा केन्द्र स्थापना गरी सेवा दिँदै आएका वैद्यको गत असार ८ गते सवारी दुर्घटनामा निधन भएको…