धर्म / संस्कृति « Khabarhub

आज मंगल चौथी, भगवान् गणेशको विशेष पूजाआजा

काठमाडौँ-  आज मंगल चौथी । भगवान् गणेशको विशेष पूजाआजा गरी मनाइदैछ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ। मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आज सबैभन्दा शुभ दिन मानेर व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ। कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न…