धर्म / संस्कृति Archives | Page 236 of 265 | Khabarhub Khabarhub

श्रुति परम्परा कायम राख्न वेद कण्ठस्थीकरण प्रतियोगिता

काठमाडौं- प्राचीनकालदेखि अक्षुण्ण रहँदै आएको श्रुति परम्परालाई कायम राख्न कान्तिभैरव गुरुकूलले राष्ट्रिय गुरुकूलस्तरीय वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गर्ने भएको छ । आधुनिक शिक्षा प्रारम्भ भएसँगै वेद अध्ययन/अध्यापनमा कमै मानिसको रुचि हुन थालेको छ । कमैले वेद पढ्न थालेसँगै श्रुति परम्परासमेत सङ्कटमा परेको छ । श्रुति परम्परा भावीपुस्ताले नबिर्सियुन् भन्ने उद्देश्यले देशव्यापी वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना…