Live on
Your Voice, Your Power
काठमाडौं- बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारी अनुपस्थित भएपछि प्रसाद राष्ट्रपति निवासमा पठाइने भएको छ । कोरोना भाइरसको महामारीका कारण बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन गर्न राष्ट्रपति भण्डारी भक्तपुर नगएपछि पूजाको प्रसाद राष्ट्रपति निवास पठाइने भएको हो । आउँदो मंगलबार नवदुर्गालाई विः ट्ङकेगु (महानवमीको मध्यराति वध…