Live on
Your Voice, Your Power
विश्वभरका हिन्दुहरुले बिहीबार रक्षाबन्धन मनाउँदै छन् । भारतमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर रक्षाबन्धन मनाउँछन् । रक्षा बन्धनका दिन भारतका करोडौं मानिसहरुले दाजुभाइ–दिदीबहिनीको आपसी सम्बन्ध प्रगाढ बनाउनका लागि राखी बाध्ने चलन छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हरेक वर्ष राखी बाध्दै आएका छन् । सुन्दा अचम्म लाग्नसक्छ, उनलाई राखी बाधिदिने उनकी बहिनी भने पाकिस्तानी मुसलमान…