Live on
Your Voice, Your Power
बुधबार नेपालमा मुसलमानहरुले इद मनाएका छन् । इस्लामिक पात्रोको नवौं अर्थात् रमादानको पवित्र महिना सकिएपछि दशौं महिना (शवल)को पहिलो दिनलाई इद अल फित्रको रुपमा मनाइने गरिन्छ । रमादानको पवित्र महिनामा हरेक दिन सूर्योदयदेखि सूर्यास्तसम्म मुसलमानहरुले पानी समेत नपिई कठोर ब्रत बस्ने गर्छन् । सोही ब्रत पूरा भएको अवसरमा इद अल फित्र मनाइने गरिन्छ । के…