Live on
Your Voice, Your Power
काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । भगवान् शिवको प्रिय महिना मानिने साउन र सोमबार शिवजीको विशेष दिन भएकाले बिहानैदेखि भक्तजनहरू जल, दूध, बेलपत्र तथा अन्य पूजासामग्री चढाएर पूजा–आराधनामा सहभागी भएका छन्। हिन्दू धर्मावलम्बीहरूले यस दिन व्रत बसेर आशुतोष भगवान् शिवको आराधना गर्ने परम्परा रहिआएको छ। नेपालमा…