समाचार Archives | Page 1188 of 7409 | Khabarhub Khabarhub

उद्धारको पर्खाइमा रहेका नेपालीको गुनासो– ‘दूतावासमा फोन गर्दा पैसा कस्ले तिर्छ भन्छन्’

काठमाडौँ – हमासको आक्रमणपछि इजरायलमा रहेका विद्यार्थीहरूले आफूलाई तत्काल उद्धार गर्न माग गरेका छन् । मंगलबार भिडियोमार्फत विद्यार्थीहरुले आफूहरु नेपाल फर्कन चाहेको भन्दै तत्काल उद्धार गर्न माग गरेका हुन् । उनीहरुले भनेका छन्, ‘हामी यहाँ खाना पाएका छौँ, बस्न पाएका छौँ। तर कति बेला माथिबाट आक्रमण गर्छ भन्ने पत्तो छैन । नेपाल सरकारले रेस्क्यु गरे…