समाचार Archives | Page 143 of 7420 | Khabarhub Khabarhub

माधव नेपाललाई पार्टी फुट्ने चिन्ता, फेरि भने- हामीविरुद्ध अर्को षड्यन्त्र हुँदैछ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले फेरि आफूहरूको पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादी टुक्राउने गरी षड्यन्त्र भइरहेको बताएका हुन् । ‘अहिले अर्को षड्यन्त्र चलिरहेको छ । हाम्रो पार्टीलाई टुक्रयाउने षड्यन्त्र चलेको छ । हाम्रो पार्टीलाई चोइट्याउने षड्यन्त्र भइरहेको छ,’ नेपालले भने। उनले…