Live on
Your Voice, Your Power
धरान- पानीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी जोड्ने कोशी व्यारेजस्थित सप्तकोशी नदीको पुलमाथिबाट बाढी बगिरहेको छ । शनिबार साँझ ७ बजेको मापनमा पानीको बहाव प्रतिसेकेण्ड ५ लाख ७८ हजार ३९० क्युसेक पुगेको छ । ब्यारेजका सबै ५६ वटै ढोका खुल्ला गरिएका छन् भने आवतजावत बन्द गरिएको छ । बाढी उच्च भएपछि भारतले बिहारतर्फ बिहानैदेखि…