Live on
Your Voice, Your Power
काठमाडौं - दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण देशको सबैभन्दा ठूलो सप्तकोशी नदीमा ठूलो बाढी चलिरहेको छ । नदीको जलसतह वृद्धि अति उच्च जोखिम अवस्थामा पुगेको छ । बाढीको वितण्डा मच्चिने जोखिम बढेपछि बिहानैदेखि सप्तकोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । अहिले ब्यारेज क्षेत्रमा अतिउच्च वहाव छ । बाढीका कारण सो क्षेत्रमा यतिखेर ४…