समाचार Archives | Page 400 of 6982 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा राष्ट्रियसभाको १९ सिटका लागि ५२ जनाको उम्मेदवारी, डेडिकेटेड लाइनको बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्प खोजौँ : प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेट, उच्च अदालतका न्यायाधीशले लिए शपथ, आरती साहको पक्षमा प्रदर्शन गर्ने अभियन्ता पक्राउलगायतका समाचारले प्रमुख स्थान पाए ।  राष्ट्रियसभाको १९ सिटका लागि ५२ जनाको उम्मेदवारी  राष्ट्रियसभामा…