Live on
Your Voice, Your Power
सुनसरी– हङकङ नेपाली महासङ्घको २६ औं वार्षिक उत्सवको अवसरमा आँखा सम्बन्धी विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिने भएको छ । महासङ्घ हङ्कङमा रहेका नेपालीहरूको साझा सामाजिक संस्था हो । महासंघका अध्यक्ष रिता गुरुङ्काअनुसार आगामी अक्टोबर ६ तारिखमा महासंघको २६ औं वार्षिक अवसर पारेर डा रुइतलाई सम्मान गरिने भएको हो । अध्यक्ष गुरुङले खवरहवलाई भनिन्,…