समाचार Archives | Page 553 of 7876 | Khabarhub Khabarhub

नीतिगत समन्वय प्रभावकारी भएन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नीतिगत समन्वय प्रभावकारी नहुँदा सरकारले निर्वाह गर्नुपर्ने दायित्व सोचेजस्तो हुन नसकेको बताएका छन्।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज राष्ट्रिय जनस्वास्थ्य समितिको बैठकमा बोल्दै उनले भने, 'नीतिगत र कार्यगत प्रणालीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर निचोड निकालेर अघि जानुपर्ने छ ।' स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय तथा सरकारी र…