समाचार Archives | Page 6045 of 7887 | Khabarhub Khabarhub

नेपालको संविधान दुनियाँकै मौलिक संविधान: सभामुख सापकोटा

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले संविधानको उचित कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताएका छन् । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको दास्रो स्थापना दिवसको अवसरमा गरिएको पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सोमबार सभामुख अग्नि सापकोटाले लोकतन्त्रको विकास गर्न नेपालको संविधानले सबै आयामलाई समेटेको बताएका हुन् । उनले नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको बताउँदै संविधानको उचित कार्यान्वयन गर्नु…