समाचार Archives | Page 6065 of 7877 | Khabarhub Khabarhub

आज बस्दैछ प्रदेश १ को प्रदेशसभा बैठक

विराटनगर - प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकको अरु कार्यसूची नभए पनि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको टेबल गर्ने कार्यसूची छ । दुई बजे प्रदेशसभाको बैठक बोलाउने सूचना भए पनि कार्यव्यवस्था परामर्श समितिको बैठक अहिलेसम्म बोलाइएको छैन । माघ ७ गते प्रदेशसभामा प्रदेश प्रमुखले…