Live on
Your Voice, Your Power
विराटनगर – कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसको आन्तरिक विवादका कारण प्रदेश सरकारले पूर्णता पाउन नसकेको बताएका छन् । उनले कांग्रेसले मन्त्रीको नाम दिए लगत्तै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताए । मुख्यमन्त्रीको कार्यालयमा आइतबार पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘आज पनि कांग्रेससँग कुरा भएको थियो । उहाँहरुले अझै केही समयको माग गर्नु भएको…