Live on
Your Voice, Your Power
बर्दिया- बर्दियाको बासगढीस्थित चौधरी ग्रुपको चाउचाउ कारखानामा काम गर्ने ४२ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ । बर्दियाका स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको हो । केही दिनअघि यसै कारखानामा काम गर्ने एकजनामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा आइतबार उनीहरुमा पोजिटिभ देखिएको हो ।…