Live on
Your Voice, Your Power
पोखरा- कास्की जिल्लाभर लागू गरिएको निषेधाज्ञा खुकुलो पारिएको छ । कास्की प्रशासनले आदेश जारी गर्दै सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने जनाएको छ । पोखरा महानगरपालिकाको आग्रहमा जिल्ला प्रशासनले भदौ ३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । पहिलोपटक ७ गतेसम्मलाई लागू भएको निषेधाज्ञा १२ गतेसम्मलाई थपिएको थियो । आज प्रशासनले आदेश जारी गर्दै यात्रुबाहक सार्वजनिक…