Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको नयाँ नक्सासहितको निशान छाप बनाउन सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयक आजको संसदको कार्यसुचीबाट हटेको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारीअनुसार विधेयक आजको संसदको सम्भावित कार्यसुचीमा राखिएको भएपनि अन्तिम समयमा हटाइएको हो । संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान…