Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ । लकडाउनका कारण अत्यावश्यक बाहेकका अन्य सेवाहरु ठप्प छन् । बजारमा नियमितजसो हुने आर्थिक गतिविधि पनि कम छन् । यस बीचमा भन्सार नाकाबाट भने ८ अर्ब ६१ करोड ८ लाख ९८…