Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव यादव कोइरालाको सरूवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार, कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ भने नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाइएको छ । गत फागुन १८ गते मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा सरूवा गरेको थियो । उनी स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना पनि पुगेको…