Live on
Your Voice, Your Power
काठमाडौं - करिव पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७५७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २३ हजार ४७३ पुगेको छ । एकै दिन ११ हजार २८० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ७४ हजार ८९८ पुगेको…