समाचार Archives | Page 6883 of 6991 | Khabarhub Khabarhub

भारतमा पाँचौ चरणको चुनाव, मतदाताले गर्नेछन् राहुल–सोनिया गान्धीको भाग्य फैसला

काठमाडौं– भारतमा आज पाँचौ चरणको चुनाव अन्तर्गत मतदान शुरु भएको छ । लोकसभा चुनाव अन्तर्गत सात राज्इको ५१ सीटका लागि मतदान शुरु भएको हो । बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर, राजस्थान तथा मध्यप्रदेशमा मतदान शुरु भएको हो । यो चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, यूपीए प्रमुख सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय…