समाचार Archives | Page 6882 of 6994 | Khabarhub Khabarhub

विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर लागे बझाङ्गे

बझाङ - अहिले यार्साको सिजन शुरु भएको छ । विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले ३ महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् । ३ महिना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने…