समाचार Archives | Page 6881 of 6994 | Khabarhub Khabarhub

प्राकृतिक श्रोत र साधनबाट समृद्धि हासिल गरेको क्यानडाबाट नेपालले के सिक्ने ?

काठमाडौं– क्षेत्रफलका हिसाबमा रुसपछि विश्वको दोश्रो सबैभन्दा विशाल मुलुक क्यानाडा आर्थिक रुपमा पनि उत्तिकै समृद्ध छ । विश्वका विभिन्न संघसंस्थाले विभिन्न मुलुकका सामाजिक क्षेत्र समेटेर जारी गर्ने प्रतिवेदनमा क्यानाडाको नाम अग्रस्थानमा आउने गरेको छ । आर्थिक क्षेत्रमा मात्र होइन क्यानाडाका नागरिकहरुको जीवनस्तर पनि निकै नै माथि छ । क्यानाडा आफैंमा समृद्ध मुलुक त हो नै,…