समाचार Archives | Page 6889 of 7525 | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमित किशोरीलाई मध्यरातमा लगिएको थियो टेकु अस्पताल

काठमाडौं– टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबारसम्म गरिएको स्वास्थ्य परीक्षणमा कुनै पनि नेपालीमा कोरोना संक्रमण पोजेटिभ देखिएको थिएन । तर, शुक्रबार संकलन गरिएको स्याम्पल मध्ये एउटा स्याम्पलको परीक्षणमा कोरोना पोजेटिभ देखियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तत्काल स्वास्थ्य मन्त्रालयलाई खबर गर्‍यो । स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई जनाकारी दियो । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको यो दोस्रो केस…