समाचार Archives | Page 6910 of 6988 | Khabarhub Khabarhub

पानी परेपछि नेपाल युएईसँग १ रनले पराजित

काठमाडौं–मलेसियामा जारी आईसीसी एसिया यु–१९ विश्वकप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग १ रनले पराजित भएको छ । टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बटुलेको थियो । जवाफि व्याटिङमा उत्रिएको युएईले ३० ओभरको सम्माप्तिमा ३ विकेटको क्षतिमा १२२ रन जोड्दा पानी पर्न शुरु भएको थियो ।…