Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमणबाट बच्न भन्दै सरकारले ८ देशबाट आउने विदेशी तथा नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणको उच्च जोखिममा रहेका ८ वटा देशबाट आउने स्वदेशी तथा विदेशी नागरिकलाई १४ दिने क्वारेन्टाइनमा राखिने जनाएको हो । सरकारले…