Live on
Your Voice, Your Power
काठमाडौं- भारतले कोरोना संक्रमण रोकथामका लागि लागू गरेको लकडाउन पुनः लम्ब्याएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतले लकडाउन पुनः थपेर मे ३१ अर्थात जेठ १८ सम्म पुर्याएको छ । भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए। सोही अनुरुप भारतीय गृहमन्त्रालयले नयाँ…