Live on
Your Voice, Your Power
काठमाडौं - साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ हजार ५३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११९ जनाको मृत्यु भएको भने ९ हजार २०० जनामा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४३ पुगेको छ । २ लाख ६ हजार ३४० जनाको उपचार भइरहेको छ…