Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले डायलाइसिस गर्नुपर्ने मिर्गौलाका बिरामीमा कोरोना संक्रमण भएमा छुट्टै स्थानमा डायलाइसिस गराउने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेटमा बोल्दै डायलाइसिय गर्नुपर्ने कोरोना संक्रमतिको लागि छुट्टै स्थानमा डायलाइसिस गर्ने व्यवस्थापन गरेको बताएका हुन् । डा देवकोटाका अनुसार मानव अंग प्रत्यारोपण केन्द्रमा भएका ६वटा डायलाइसिस मेसिनलाई कोरोना संक्रमतिको लागि छुट्याएर…