समाचार Archives | Page 6931 of 7101 | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफले जित्यो

कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । बुधबार बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गर्दै एपिएफले सो उपाधि जितेको हो ।टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो । बहत्तर रनको विजय लक्ष्य पाएको एपिएफले १४…