Live on
Your Voice, Your Power
एजेन्सी- भारत-चीनबीच सीमाका विषयमा विवाद बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुगेका छन् । गलवान उपत्यकामा दुई पक्षबीच झडप भएपछिको अवस्था बुझ्न गएका मोदीले झड्पमा घाइते जवान र त्यहां कार्यरत सेना र आईटीवीपीका अधिकारीहरुसँग अन्तर्क्रिया गरेका ५न् । भारतीय संचारमाध्यममा चीफ आफ डिफेन्स स्टाफ जनरल बिपिन रावत लेह जाने समाचार प्रकाशित भएपनि अचानक शुक्रवार…