Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि जनजीवन केही सहज बनाइएको दक्षिण कोरियामा फेरि संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमित घट्दै गएपछि रात्रिकालीन सेवाहरू सञ्चालन गर्न केही खुकुलो बनाइएकोमा तिनै क्षेत्रबाट नयाँ संक्रमित बढेका छन् । पछिल्लो दुई दिनमा कोरियामा २ जनाको मृत्यु भएको छ भने ६२ जना नयाँ संक्रमित थपिएका छन् ।…