Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली भूमि लिपुलेकमा सडक बनाएर उद्घाटन गरिसकेको भारतले उक्त सडक आफ्नै भूमिमा भएको दावी गरेको छ । नेपाली भूमिमा सडक बनाइएपछि त्यसप्रति नेपालमा सुरू भएको विरोध र नेपाल सरकारले आपत्ति जनाएकोप्रति जवाफ दिँदै भारतीय विदेश मन्त्रालयले उक्त सडक आफ्नै भूमिमा बनेको दावी गरेको हो । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक…