समाचार Archives | Page 6993 of 7113 | Khabarhub Khabarhub

आज बुद्ध जयन्ती, बुद्धका सन्देश अहिलेपनि उत्तिकै सार्थक

काठमाडौं–आज वैशाख शुक्ल पूर्णिमा । महामानव गौतम बुद्धको बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिन । सोही सम्झनामा आजको दिनलाई बौद्धधर्माबलम्बीहरुले विशेष दिनका रुपमा मनाउने गरेका छन् । भगवान गौतम बुद्धमा मुख्य तीन संयोग आजकै दिन परेकाले बौद्धधर्माबलम्बी ले यसलाई त्रिसंयोग दिवसका रुपमा मनाउने गरेका छन् । बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना भएको भने…