समाचार Archives | Page 7006 of 7911 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : रियल सोसिडाड एलाभेसँग पराजित

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ । विहीबार राति भएको खेलमा एलाभेससँग सोसिडाड २- ० ले पराजित भएको हो । खेलमा बल पोजेसनमा पकड बनाए पनि रियल सोसिडाडले घरेलु टोलीविरुद्ध गतिलो आक्रमण बुन्न नसक्दा पराजित भएको हो । ५६औं मिनेटमा बोर्जा सेइनजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए…