Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले कैलाली र कञ्चनपुरमा पनि कोरोना आशंका गरिएका व्यक्तिहरुको कोरोना परीक्षण सुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कैलाली र कञ्चनपुरमा पोर्टेबल पीसीआर मेसिन र र्यापिट टेस्ट किटमार्फत कोरोना परीक्षण शुरु भएको जानकारी दिएका हुन् । मंगलबार नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले कैलालीमा १८ जना र कञ्चनपुरमा २१ जनाको कोरोना…