समाचार Archives | Page 7053 of 7405 | Khabarhub Khabarhub

उपनिर्वाचनका लागि कांग्रेस उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई

काठमाडौं– मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार पदाधिकारीले छान्ने भएका छन् । सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवार छान्ने जिम्मा पदाधिारीलाई निदे निर्णय गरेको हो । केन्द्रीय पदाधिकारीको बैठकले उपनिर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीको तर्फबाट उम्मेदवारको घोषणा गर्ने र…