Live on
Your Voice, Your Power
एजेन्सी–इराकको संसदले एक प्रस्ताव पास गरेर सबै विदेशी सैनिकलाई देश छोड्न भनेको छ । इरानी सैन्य कामाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले शुक्रवार इराकको राजधानी बग्दादमा हत्या गरेको थियो । यसपछि इराकको संसदले यस्तो प्रस्ताव परित गरेको हो । इराकमा अहिले अमेरिकाका पाँच हजार सैनिक छन् । संसदले सरकारलाई विदेशी बललाई इराकको जमिन, हवाई क्षेत्र र…