Live on
Your Voice, Your Power
काठमाडौं- महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को प्रस्ताव कार्यान्वयन गर्न गृह मन्त्रालयले दोस्रो चरणको राष्ट्रिय कार्ययोजना तर्जुमासम्बन्धी छलफल गरेको छ । सुरक्षा परिषद्को प्रस्ताव नं १८२५, १८२० र अन्य पूरक प्रस्तावको कार्यान्वयनका लागि दोस्रो चरणको राष्ट्रिय कार्ययोजना तर्जुमा गर्न गृह मन्त्रालयले सरोकारवालासँग सोमबार बुटवलमा परामर्श लिएको हो । कार्यक्रममा प्रदेश ५ का आन्तरिक…